म्याग्दीका तिन उद्योगी सम्मानित

विकल्प न्यूज/बेनी मंसिर९गते।   म्याग्दीका तिनजना उद्योगीहरु सम्मानित भएका छन् । छैटौं राष्ट्रिय उद्योग दिवस २०७७ का अवसरमा घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले औद्योगीक विकासमा योगदान पु¥याएको भन्दै उद्योगीहरुलाई सम्मान गरेको हो । बेनीको न्यूरोडमा रहेको धौलागिरि डेरी उद्योगका प्रोपाइटर विरेन्द्र उपाध्याय,रेमण्ड सिलाई कटाई प्रशिक्षण केन्द्रका प्रोपाईटर शोभा सेन र गलेश्वर सिस्नु पाउडर एण्ड मसला … Continue reading म्याग्दीका तिन उद्योगी सम्मानित